Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

एजेन्सी । भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको र चन्द्रमाको गुरुत्वाकर्षणको प्रभावमा जोडिएको जनाएको हो । चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने उद्धेश्यले पहिलो पटक पठाइएको चन्द्रयान–३ को अब गति घटाउँदै लगिने पनि इसरोले जनाएको छ । इसरोले यही अगष्ट २३ तारिख…