Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


दक्षिण अफ्रिकामा सवारी चालकको आन्दोलनमा ५ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा ट्याक्सी र मिनीबस चालकहरुले गरेको आन्दोलनका क्रममा ५ जनाको मृत्यु भएको छ । सवारी चालकहरुले बाटोमा ट्याक्सी तेर्‍याएर यातायात सेवा अवरुद्ध गरेपछी बाटो खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीको गोलीबाट उनीहरुको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा थु्रप्रै घाइते भएका छन् । सवारी चालकहरूलाई स–साना…