एजेन्सी । अमेरिकाको हवाई टापुमा भएको भिषण आगलागीमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । स्थानीय अधिकारीहरुका अनुसार खोजी तथा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्नसक्छ । प्रशान्त महासागरको हवाई टापुको जङ्गलमा लागेको डढेलो तिब्र गतिको आँधीको कारण माउई टापुको लहाइना शहरमा फैलिंदा ठूलो हताहती भएको हो । गभर्नर जोस ग्रीनका अनुसार…