एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई सन् २०२० को चुनावी नतिजालाई उल्ट्याउन खोजेको आरोपमा दोषी ठहर गरिएको छ । जर्जियाको अदालतले ट्रम्पलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो । फुल्टन काउन्टीको ग्रान्ड ज्युरीको तर्फबाट जारी गरिएको ४१–अभियोग पत्रमा ट्रम्पसहित अन्य १८ जनालाई दोषी ठहर गरिएको हो । यो वर्ष ट्रम्पलाई चौथो पटक आपराधिक मामिलाको…