Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


भारतीय विदेशमन्त्री जयशंकर आज स्वदेश फर्कने

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आउनु भएका भारतीय विदेशमन्त्री एस जयशंकर आज दिउँसो स्वदेश फर्कनु हुनेछ । शुक्रबार विहान विदेशमन्त्री जयशंकरले त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी भएपछि आजै दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको छ । बिहीबार काठमाण्डौ आउनुभएका विदेशमन्त्री जयशंकर त्यस दिन भेटघाट र दुई पक्षीय वैठकहरुमा व्यस्त रहनुभयो । उहाँले काठमाडौं आइपुग्नासाथ बिहानै…