Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सिप बिल्डिङको भाषा परीक्षा दिएका सबैले अर्को परीक्षामा पनि सहभागी हुन पाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माणको कामका लागि भाषा परीक्षामा सहभागी भएका सबैले उत्पादनमूलक क्षेत्रको कामका लागि पनि भाषा परीक्षा दिन पाउने भएका छन् । कोरिया सरकारले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय गरेर नेपाल सरकारलाई जानकारी दिएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक र कोरियाको मानव संशाधन विभागका अधिकारीहरुबीच सोमबार…