Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


अफगानिस्तानमा बाक्लो हिमपातसँगै पहिरो, २५ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा बाक्लो हिमपातसँगै गएको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । अफगानिस्तानको पुर्वीय प्रान्त नुरिस्तानमा भएको घटनामा ८ जना गम्भीर घाइते भएका छन् । पहिरोले २० वटा घरहरु पुरिएका छन् । बाक्लो हिमपातका कारण उद्धारकर्मी घटनास्थल पुग्न असमर्थ भएकाले ठुलो मानवीय क्षति भएको अफगानी अधिकारीहरुले बताएका छन् । पहिरोले घर भत्केकाहरु उद्धारमा…