काठमाडौं, पुस २ । अमेरिकामा हालैसम्पन्न राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार रहेकी हिलारी क्लिन्टनले आफू हार्नुमा रुस जिम्मेवार रहेको आरोप लगाएकी छिन् । रुसले गरेको इमेल ह्याकिङ गरेकाले आफू हार्नु परेको उनको तर्क छ । हिलारी अमेरिकाको विदेशमन्त्री हुँदा सरकारी काम कारबाहीको क्रममा आफ्नो निजी इमेल प्रयोग गरेको खुलासा भएपछि उनी यस प्रकरणमा तानिएकी थिइन् ।…