Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


लण्डनमा प्यालेस्टाइन समर्थकको विशाल प्रदर्शन

एजेन्सी । बेलायतको राजधानी लण्डनमा प्यालेस्टाइन समर्थकहरुले विशाल प्रदर्शन गरेका छन् । गाजापट्टीमा इजरायली हमला रोक्दै युद्धविरामका लागि अपिल गर्दै झण्डै तीन लाख प्यालेस्टाइन समर्थक लण्डनको सडकमा उत्रिएका हुन् । लण्डनको मेट्रो पुलिसका अनुसार गाजा युद्धविरामका लागि आह्वान गर्दै तीन लाख प्यालेस्टिनी समर्थकहरुले इजरायल–गाजा युद्ध सुरु भएदेखिको सबैभन्दा ठूलो प्रदर्शन गरेका हुन् । भड्किलो प्रदर्शन…