Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न यूएईका उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप–२८’ मा सहभागी हुन युएई पुग्नुभएका प्रधानमन्त्री दाहालले त्यहाँका लगानीकर्तासँग नेपालमा पूँजी परिचालन गर्न आग्रह गर्नुभएको हो । युएईको राजधानी अवुधाबीमा नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै दाहालले नेपालमा पूँजी…