एजेन्सी । इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताउनु भएको छ । प्रमुख फिन्केलम्यानले अन्तिम आतंकवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताउनु भएको छ । उहाँले आतंकवादी पक्राउ परेपछि मात्रै आक्रमण बन्द हुने बताउनुभयो । फिन्केलम्यानले अस्पतालमा अन्य इजरायली सैन्य अधिकारीहरूसँगको स्थिति मूल्याङ्कनको क्रममा यो टिप्पणी गर्नुभएको…