Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


उत्तर कोरियाद्वारा पुनः अर्को मिसाइल प्रहार, अमेरिका र जापानले दिए कडा चेतावनी

उत्तर कोरियाले दक्षिण कोरियालाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले प्रहार गरेको यो मिसाइल अन्तर महाद्विपीय ब्यालेष्टिक मिसाइल रहेको र बिश्वभरका लागि निकै नै खतरापूर्ण रहेको अमेरिकी रक्षा मन्त्रालयले पुष्टी गरेको छ । उत्तर कोरियाको प्योंगान प्रान्तबाट प्रहार गरिएको यो मिसाइल एक हजार किलोमिटर दुरी पार गरी जापानको सागरमा खसेको जनाइएको…