Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


अमेरिकालाई आगोको कुवा बनाउने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाको सत्तारुढ राजनीतिक दलको मुखपत्र ‘रोडोंग सिनमन’ मा प्रकाशित सम्पादकीयमा अमेरिकालाई नयाँ प्रतिबन्धको परिणाम भोग्न तयार रहन चेतावनी दिइएको हो । सम्पादकीयमा लेखिएको छ, ‘अमेरिका जुन दिनदेखि हाम्रो देशलाई परमाणु बम र प्रतिबन्धले डर देखाउने कोशिस गर्दछ, त्यही दिन अमेरिका आगोको एउटा कुवामा परिणत हुनेछ, जसको कल्पना पनि गर्न सकिदैंन ।’ चिनियाँ विदेशमन्त्री वाङ्ग…