राज्यका आठजिल्लाका स्थानीय अधिकारीहरूले संकलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सन्चालित ‘अल इन्डीया रेडियो’ले बिहीबार (आज) जनाएको छ । यही अगस्त ६ देखि १३ गतेसम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको अधिकारीले जानकारी दिएका छन् । बर्षाको समयमा पनि औषतभन्दा कम बर्षा भएकोले बालीको उब्जनी कम हुने भन्दै कृषक चिन्तामा रहेको उनीहरूको भनाइ छ । किसानले…