Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई २१ वर्षको जेल सजाय

एजेन्सी। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले २१ वर्षको जेल सजाय सुनाएको छ। अदालतले हसिनालाई भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित ३ वटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको हाे। विशेष न्यायाधीश-५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा ७-७ वर्षका दरले सजाय तोक्नुभएकाे हाे। बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी)ले गत जनवरीमा हसिना र परिवारका…