Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


स्पेनमा पेड्रो सान्चेज बने नयाँ प्रधानमन्त्री

काठमाडौं, जेठ १९ । स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बहालवाला प्रधानमन्त्री मारियानो राजोएले संसद्मा विश्वासको मत गुमाएपछि पेड्रो प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बनेका छन् । उनको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने…