काठमाडौं, भदौ १३ । म्यानमारले रखाइन प्रान्तमा अल्पसंख्यक रोहिंग्या मुसलमानविरुद्ध नरसंहार मच्चाएकामा उच्च सैन्य अधिकृतविरुद्ध अनुसन्धान गर्नुपर्ने संयुक्त राष्ट्रसंघको रिपोर्ट अस्वीकार गरेको छ । सरकारी प्रवक्ता जाव टेएले मानवअधिकार परिषदले तयार पारेको कुनैपनि प्रस्तावमा सहमति र स्वीकार गर्न नसकिने बताएका छन् । म्यानमारले मानवअधिकारविरुद्धको हिंसामा शून्य सहनशीलता अपनाउने उनको भनाइ छ । टेएले राष्ट्रसंघको तथ्य…