Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


विपद् व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?

खिलनाथ ताजपुरिया र देवेन्द्र महर्जन (इमेज) काठमाडौं, असार २५ । सिन्धुपाल्चोकमा बाढी–पहिरोबाट जनधनको क्षति भएसँगै विपद् व्यवस्थापनप्रति सरकारको तयारी के–कस्तो छ भन्ने जिज्ञासा बढेको छ । वर्षायाम सुरु भएसँगै विपद्हरु बढ्ने देखिएपनि सरकारले जोखिम न्यूनीकरण र व्यवस्थापनको पर्याप्त तयारी गरेको देखिँदैन । मनसुन सुरु भएसँगै बाढी–पहिरो र डुबानको त्रास बढेको छ । बाढी–पहिरोबाट हुनसक्ने जोखिम…