काठमाडौँ । राष्ट्रपति निवास शीतल निवासमा नेताहरुको दौडधुप बाक्लिएको छ । सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्का नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन । आइतबार विहान ११ बजे नेकपाकै शीर्ष नेताहरु शीतल निवास पुगेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका…