Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


आवधिक निर्वाचन समयमै हुने कुरालाई कसैले हल्लाउन सक्दैनः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दक्षिण एशियाका अधिकांश देशहरुमा आवधिक निर्वाच समयमै नहुने बताउनुभयो । समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उहाँको भनाइ छ ।…