Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


नेपाल सरकारले एडीबीसँग १६ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा साेमबार राति आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबीबीच दुई वटा छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो । उक्त सहुलियत पूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च…