काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार भएको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई काठमाडौं ल्याएर सार्वजनिक गरिएको छ । कल्पनाले प्रहरीलाई दिएको बयानमा बोहोराको हत्या गरेको स्वीकार गरेकी छन् । प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ । हत्याको आरोप लागेकी पौडेल र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौँ ल्याइ प्रहरीले गोंगबुस्थित…