मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीपूर्ण कार्य गर्दै आफूलाई समाजमा स्थापित गर्न सक्नुहुनेछ। चिताएका काम सम्पादन हुनेछन्। शुभचिन्तकहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुको स्वार्थमा उपयोगी भइनेछ सजग रहनुहोला। कार्यक्षेत्रमा परिश्रमको अनुरूप…