Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


१५३ सांसदको समर्थनसहितको पत्र बुझाएर शितलनिवासबाट फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवासबाट बाहिरिनुभएको छ । एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थन आफूलाई रहेको पत्र बुझाउँदै प्रधानमन्त्रीमा दावी पेश गरेर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयबाट बाहिरिनु भएको प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराईले सञ्चारमाध्यमलाई बताउनुभएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र…