Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


बागमती प्रदेश सभा सदस्यद्वारा शपथ ग्रहण

हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश सभाका १०९ जना सदस्यले शपथ ग्रहण गर्नुभएकाे हाे । ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार शपथ लिनु भएकाे थियाे । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको शपथ गराउनु भएकाे हाे ।