काठमाडौं । प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप तेस्रो सातादेखि हुने भएको छ । बिलियार्ड, स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा आगामी जेठ १९ देखि २९ गतेसम्म स्नुकर च्याम्पियनसिप हुन लागेको हो । उक्त प्रतियोगिताका खेलहरू बानेश्वरस्थित एभरेस्ट होटलमा हुने भएको छ । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । यस…