२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


जोखिम बढेपछि एकतर्फी उडान

बारा । निजी विमान कम्पनीले काठमाडौं–सिमरा ठूला विमान सञ्चालनमा ल्याएपछि उतरतर्फबाट गरिने उडान र अवतरणमा जोखिम देखेर सिमरा विमानस्थलले दक्षिण तर्फबाट उडान अनुमति दिएको छ । ११ सय ९२ मिटर रनवे रहेको विमानस्थलमा बिज्र क्राफ्ट, एटिआरलगायतका विमानलाई उतरतर्फ रहेका रुख र घरहरुका कारण जोखिम भएपछि विमानस्थलले दक्षिण मार्गबाटै उडान र अवतरण गराउन लागेको हो ।…