बुधबार राजधानीमा पत्रकार सम्मेल गरी सो क्लबका पूर्वअध्यक्ष तदुप्रसाद तिमल्सिनाले प्रतिस्पर्धामा पुराना र काम नलाग्ने मोबाइल फ्याक्नुपर्ने बताए । यसअघि, सन् २०१५ मा नेपालमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको थियो । मोबाइल फ्याँक्नका लागि महिला, पुरुष तथा बालबालिकाका लागि छुट्टा–छुट्टै स्थान राखिने पनि जनाइएको छ । चल्ने अवस्थाको मोबाइल धनीले ५०० र नचल्ने अवस्थाको मोबाइल…