Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


सोसल मिडिया फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौ । २०७५ ’सोसल मिडिया फिल्म अवार्ड २०७५’ को मनोनयन सार्वजनिक भएको छ । ‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनमा १६ विधामा प्रदान गरिने अवार्डको लागि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । राजधानीमा भएको एक कार्यक्रममा मनोनयनमा परेकालाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ । छनोट भएका उत्कृष्ट पाँच चुनौतीपूर्ण भिडियो समाचारमा सञ्चारकर्मी सन्तोषी अधिकारीको…