Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


बागलुङमा केवल र इन्टरनेटको तार काटियो, २८ लाख तिर्न बाँकी

डम्मर बुढामगरबागलुङ । नेपाल विद्युत् प्राधिकरणलाई पोल प्रयोग गरेबापत वर्षौंदेखि भाडा नतिरेका कारण पाँच इन्टरनेट तथा टिभी केवल कम्पनीको तार काटिएको छ । केन्द्रीय कार्यालयको निर्देशनअनुसार बागलुङमा पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायक तथा केवुल टिभीको तार काटिएको नेपाल विद्युत प्राधिकरण बागलुङले जनाएको छ । प्राधिकरणले सुरुवाती चरणमा वर्ल्डलिंक कम्युनिकेसन, बागलुङ केवल, सूर्य सञ्चार, पोखरा…