Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


२७ औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे, एक रुपैयाँ प्रवेश शुल्क

काठमाडौं । वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको आइएमईपे क्यान इन्फोटेक २०२२ मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे रहेको छ । आइएमई पेले काठमाडौंमा विशेष पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी दिइएको हो । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनी (क्यान इन्फोटेक )…