सिन्धुली । सिन्धुलीमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम) जाममा परेको छ । केही दिनयता सुरुङ खन्ने टिबिएम लाई पहिरोले थिचेपछि १३ दिनदेखि डाइभर्सनको सुरुङ निर्माण कार्य रोकिएको हो । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय योजनाका प्रमुख मित्र बरालका अनुसार गिलो पहिरो झरेर सुनकोशी– ७ मझुवाको निगुली क्षेत्रमा चौथो पटक टिबिएम…