काठमाडौं, वैशाख २१ । क्यान महासंघले सूचना–प्रविधिको क्षेत्रमा योगदान पुर्याएका व्यक्ति एवं संस्थालाई सम्मान गरेको छ ।राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसको अवसरमा मंगलबार गरिएको कार्यक्रममा पुरस्कृतहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुनले पुरस्कार वितरण गरेका हुन् ।यस वर्षको ‘बेस्ट आइसटी युजर इन पब्लिक सेक्टर अवार्ड’ राष्ट्रिय वाणिज्य बैंकले प्राप्त गरेको छ भने ‘बेस्ट आइसीटी युजर इन प्राइभेट…