काठमाडौं, जेठ ५ । वैदेशिक रोजगारीमा जाने नेपालीलाई लक्षित ‘शुभयात्रा’ नामक ‘मोबाइल एप’ सार्वजनिक गरिएको छ ।द एसिया फाउन्डेसन, गैरआवासीय नेपाली संघ र नेपाली सफ्टवेयर कम्पनी योङ इनोभेसन्सको संयुक्त लगानीमा एप बनाइएको हो ।शुभयात्रा एपको बुधबार श्रममन्त्री दीपक बोहोरा, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, द एसिया फाउन्डेसनका प्रतिनिधिलगायतले राजधानीमा संयुक्तरुपमा सार्वजनिक गरे ।यस एपले…