काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा ८ अर्ब ६८ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको वित्तीय विवरणले गत आर्थिक वर्षको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले वृद्धि भएको देखाएको हो । आव २०८१/८२ सालको चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख थियो । एक वर्षको अवधिमा…