काठमाडाैं । सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार राति एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे । भ्रामक सूचना फैलाउने काम गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ । कपोलकल्पित समाचार सम्प्रेषण गर्ने…