Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

काठमाडाैं। सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ। सिंहदरकारमा बिहीबार बसेको मन्त्रीपरिषदकाे बैठकले सोही निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभएको हो। गत असोज ५ गते बसेको मन्त्रीपरिषद बैठकले गत भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ आयोग…