काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग एनपीएलका लागि ८ वटा टीमको बिक्री टुंग्याएको छ । क्यानले बिहीबार बोलकबोल मार्फत टीमहरु बिक्री गरेको हो । जस अनुसार टीम पोखरा सर्वाधिक साढे तीन करोडमा विक्री भएको छ । नेपाल टी ट्वान्टी प्रालिले टीम पोखरालाई ३ करोड ५७ लाखको बोली लगाएको हो । नेपाल टी…