काठमाडौं । अर्को वर्ष हुने टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमा आज नेपाल र युएई भिड्नेछन् । यो खेल बिहान ११ बजे मुलपानी मैदानमा सुरु हुनेछ । सोही समयमा त्रिवि मैदान किर्तीपुरमा हुने खेलमा बहराइन र ओमान भिड्नेछन् । आज हुने यी दुई खेलका विजेता टोली अर्को वर्ष अमेरिका र वेष्ट इंडीजमा…