काठमाडौं । विश्वकप टी–२० क्रिकेटअन्तर्गत नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको डालसमा बिहीबार बेलुकी वर्षा भएपछि खेल रद्द भएको हो । खेलका लागि टस भएपनि वर्षा नरोकिएपछि खेल सुरु नै नभएर रद्द भयो । टस जितेर अमेरिकाले ब्याटिङको निर्णय लिँदै नेपाललाई फिल्डिङमा निम्त्याएको थियो । पहिलो वार्मअप खेलमा नेपाललाई…