Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


ललित स्मृति एन्फा यु-१८ युथ लिगको तयारी पूरा

काठमाडौं । असार ३० गतेदेखि सुरु हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । असार ३० देखि सुरु हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुने छ । प्रतियोगिताको विजेताले १…