Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


दोस्रो टी–२० खेलमा आज नेपाल आयरल्याण्ड ‘ए’सँग खेल्दै

काठमाडौं । नेपाल र आयरल्याण्ड ‘ए’ बिचको दोस्रो टी–२० क्रिकेट खेल आज हुँदैछ । खेल आज दिउँसो १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल भ्रमणमा आएको आयरल्याण्डको ‘ए’ टिमले हिजोदेखि नेपालको सिनियर टोलीसँग टी–२० श्रृंखला खेलिरहेको छ । पहिलो खेलमा सोमबार नेपाल ६ विकेटले विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा…