Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


आइपीएलमा चेन्नईको लगातार दोस्रो जित

एजेन्सी । इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किंग्सले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा चेन्नेईले राजस्थानलाई ४५ रनले हरायो । जारी प्रतियोगितामा राजस्थानको दोस्रो हार हो । टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८८ रन बनायो । चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे ।…