Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


नेपाल सुपर लिग फुटबल आदेखि हुँदै, काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएल आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । सात फ्रेन्चाइज टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन खेलमा साँझ साढे ५ बजे काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब भिड्ने छन् । भोलिदेखि भने हरेक दिन दुई खेल हुनेछन् । कोरोना भाइरसको…