Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलहरु आज हुँदै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन् । त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेश र भुटान भिड्नेछन् । खेल दिउसो साँढे तीन बजे शुरु हुनेछ । आजै हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक नेपालले भारतको सामना गर्नेछ । यो खेल साँझ साँढे ६ बजे शुरु हुनेछ । साफ महिला च्याम्पियनसिपमा…