Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं : कप्तान बिष्ट

काठमाडौं । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती बिष्टले दोस्रो महिला कबड्डी विश्वकपमा तल जितेर फर्कने बताएकी छिन् । आगामी अगष्ट ३ देखि १० तारिखसम्म भारतको हरियाणास्थित मोरमाजरामा महिला अब विश्वकपको दोस्रो संस्करण हुँदैछ । यसै विश्वकपमा पदक जितेर फर्कने नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमतीले बताएकी हुन् । उनले जुनियर र सिनियर खेलाडी…