Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


राष्ट्रिय फुटबल नेपाल फर्कियाे, अल्मुताइरी कुवेत प्रस्थान

काठमाडौं । साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किएका छन् । नेपाली टिम साेमबार बिहान स्वदेश फर्किएका हुन् । माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको यो पहिलो अवसर थियो । खेलाडीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज,…