काठमाडौं । आइतबार भारतविरुद्ध हुने टी–२० विश्वकप क्रिकेटका लागि पाकिस्तानले आफ्नो टोलीको घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा पाकिस्तानले १२ खेलाडी घोषणा गरेको हो । टोलीमा आजमसहित मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, इमाद वसीम, शादाब खान, शाहीन अफ्रिदी, हसन अली, हरीस रऊफ र हैदर अली रहेका छन् । सुपर…