Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


विश्वकप लिग-२ क्रिकेटमा नेपाल चौथो स्थानमा उक्लियो

काठमाडौं । त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले हराएको छ । आईसीसी विश्वकप लिग दुई क्रिकेट अन्तर्गत ओमानमा भएको श्रृंखलामा नेपालको यो दोस्रो जित हो । नेपालले श्रृंखलामा सहभागि अन्य दुई टोली ओमान र अमेरिकासँग एक जित र एक हार खेलेको छ । अल अमेरात क्रिकेट मैदानमा हिजो पहिले व्याटिङ गरेको ओमानले…