Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


भैरहवा ग्लाडियटर्स ईपीएलको क्वालिफायरमा प्रवेश

काठमाडौं । भैरहवा ग्लाडियसर्ट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै भैरहवा क्वालिफायरमा प्रवेश गरेको हो । अब भैरहवाले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । पराजयसँगै काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ…